‘डा. शर्मा युथ इन्स्पाइरेसन अवार्ड २०१८ द्धारा सम्मानित’

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहाकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिकमत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन । युथ पार्लियामेन्ट नेपालद्धारा काठमाण्डौंमा आयोजित एक विषेश कार्यक्रमका बीच प्रमुख अथिति पूर्व प्रधानन्यायाधीश तथा मन्त्री परिषदका पुर्ब अध्यक्ष सम्माननिय खिलराज रेग्मीले उनीहरु लगायत करिब १ दर्जनलाई सो सम्मान प्रदान गरे । रेग्मीको प्रमुख आथित्यमा सम्पन्न … Continue reading ‘डा. शर्मा युथ इन्स्पाइरेसन अवार्ड २०१८ द्धारा सम्मानित’